कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बैशाख १३ बसेको बैंकको सञ्चालक समिति बैठकले दिनेश थकालीलाई नियुक्त गरेको हो ।
बैशाख १४ गतेबाट लागु हुने गरी ४ वर्ष अवधिको लागि बैंकले उनलाई नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस