Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १० : ५२ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनलले १८ हजार ३७६ कित्ता संस्थापक सेयर प्रतिकित्ता रू. १३३ र १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक सेयर प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो सेयर बिक्रीमा ल्याएको हो ।

आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्न बैंकले विद्यमान संस्थापकहरूमा आग्रह गरेको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको