Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १२ : ४० मा प्रकाशित

सिटिजन्स बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

बैंकले बैंकका सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

हाल यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको बैंकले जनाएको छ। 

से्यर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको