Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको नयाँ लोगो सार्वजनिक

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १६ : ४९ मा प्रकाशित

हिमालयन लाइफको नयाँ लोगो सार्वजनिक

गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्जर भई बन्न लागेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनीको नयाँ लोगो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको लोगोमा तीनवटा आइकन समावेश गरिएको  छ । जसमा तीन आइकन एकआपसमा मर्ज भएको देख्न सकिन्छ । 

‘सुरक्षा अटल, भविष्य सबल’ भन्ने नारा लोगोमा समावेश गरिएको छ । तीनवटै कम्पनीबीच १ः१ः१ रेसियोमा मर्जरमा जाने सहमति भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको