Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको ७९ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १० असोज २०८१, ०९ : १७ मा प्रकाशित

हिमालयन लाइफको ७९ हजार कित्ता सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी हिमलाल काप्रीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति आज बिहीबारदेखि ३५ दिन भित्र आवेदन दिनुपर्नेछ।

तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला हुने कम्पनीले जनाएको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको