Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ११ : ३० मा प्रकाशित

पूर्व गृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै पक्राउ परेका छन्। राईलाई सादा पोशाकमा रहेको बेला प्रहरी टोलीले आज (मंगलबार) बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

हाल एमालेका उपाध्यक्ष रहेका बादल ०७४ सालमा गृहमन्त्री बनेका थिए । बादल गृहमन्त्री रहँदा राई ठगी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ । यसअघि सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको