Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको जितसँगै मैदानमा जे देखियो (फोटोफिचर)

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १२ : ३६ मा प्रकाशित

नेपालको जितसँगै मैदानमा जे देखियो (फोटोफिचर)

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वैशाख १९ गते एसीसी कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो।

Photo Source-CAN

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको