Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालकाे प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमार

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १३ : ५० मा प्रकाशित

एलआइसी नेपालकाे प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमार

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमारलाई नियुक्त गर्ने संचालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएको छ। 

भारतीय स‌ंयुक्त लगानीकाे जीवन बीमा कम्पनी एलआइसी नेपालकाे नेतृत्व सम्हाल्न एलआइसी इण्डियाले पठाएको हो। प्रमुख कार्यकारी अधिकृतकाे रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाकाे नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको