एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।
व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन् । सञ्चालक समितिले पाण्डेको राजीनामा आगामी पुष ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस