Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोरबार मिति तय

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १३ : ०८ मा प्रकाशित

जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोरबार मिति तय

जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोरबार मिति तय भएको छ । बैशाख २७ गतेलाई एकिकृत कारोबार गनृे गरी मिति तय भएको जनरल इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।  बैशाख १५ गते बसेको बैठकबाट निर्णय भए बमोजिम यस दुवै कम्पनी एक आपसमा गाभ्ने÷ गाभिने सम्बन्धमा चैत २२ मा सम्पन्न विशेष साधारणसभाबाट प्र्रस्ताव पारित भई नियमनकारी निकायहरुबाट अन्तिम स्वीकृती समेत भैसकेको छ । 
 

64535e12148e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको