Like us!
Follow us!
Connect us!
Watch us!

सिडिएससिको सेवा अवरुद्ध हुने

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १३ : २५ मा प्रकाशित

सिडिएससिको सेवा अवरुद्ध हुने

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सेवा एक दिनसम्म बन्द हुने भएको छ । कम्पनीको अनुसार आज साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म बन्द हुने कम्पनीले जनएको छ ।

कम्पनीको अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्दद्धारा संचालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण सर्भर माइग्रेसन लगायतका कार्यहरु गर्नुपर्ने भएकाले सेवा अवरुद्ध  हुनेछ । 

6453621a4ba73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको