Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा आजदेखि प्रि–बजेटमाथि छलफल हुने

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १० : ४३ मा प्रकाशित

संसद्मा आजदेखि प्रि–बजेटमाथि छलफल हुने

आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।  

बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)  माथि छलफल हुनेछ। आइतबारदेखि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बर्खे अधिवेशन सुरु भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको