Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक शर्माको राजीनामा स्वीकृत

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ११ : २३ मा प्रकाशित

लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक शर्माको राजीनामा स्वीकृत

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत गरेको छ ।

शर्माले २०८० बैशाख २५ देखि लागू हुनेगरी राजीनामा पेश गरेकोमा बैशाख २४ गते बसेको सञ्चालक समितिको १६१ औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

लघुवित्तले शर्मालाई २०७६ माघ १२ देखि लागू हुनेगरि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको