Like us!
Follow us!
Connect us!
Watch us!

सांसद अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेपछि...

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ११ : ४६ मा प्रकाशित

सांसद अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेपछि...

सांसद अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर विरोध जनाएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । 

कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।

उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको