Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको तर्क– बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १३ : २४ मा प्रकाशित

रवि लामिछानेको तर्क– बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज

सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज भएको तर्क गरेका छन् । विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो तर्क गरेका हुन् ।

बजेटको सिद्धान्त र प्राथमिकता नयाँ सिराहाबाट नयाँ ढङ्गबाट आउन नसकेको उनले बताए । आर्थिक स्थिति निकै कमजोर स्थितिमा पुगिसकेको अवस्थामा यसलाई माथि उठाउने गरी भन्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको निरन्तरताको पुलिन्दा भएको समेत आरोप लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको