रास्वपा सभापति रवि लामिछानेले अब आफू बोल्ने समय नजिक आएको बताएका छन् ।
सोमबार रुपन्देहीस्थित उच्च अदालतबाट बाहिरिने क्रममा लामिछानेले अहिलेसम्म आफू मौन रहेको र बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको प्रतिक्रिया दिएका हुन् ।
रुपन्देही जिल्ला अदालतबाट माग १ करोड रुपैयाँ धरौटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस