Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १९ : २१ मा प्रकाशित

रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश

सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएका हुन् ।

लामिछानेलाई यसअघि पनि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौ  जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको