Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोग चौथो वार्षिकोत्सव समारोहमा जे देखियोे (फोटोफिचर)

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १६ : ३५ मा प्रकाशित

विद्युत नियमन आयोग चौथो वार्षिकोत्सव समारोहमा जे देखियोे (फोटोफिचर)

नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले आफ्नो स्थापनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । सानो गौचरणस्थित् आफ्नो निजी कार्यालयमा आयोगले चौथो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको हो । स्थापनाको ४ वर्षमा आयोगले धेरै महत्वपूर्ण कार्यहरु गर्न सफल भएको जनाएको छ । 

-Photo By- Sujeep Bajracharya

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको