Like us!
Follow us!
Connect us!
Watch us!

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १० : ५१ मा प्रकाशित

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा केसीलाई प्रहरीले बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । 

यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको