Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसीएलको खुद नाफामा उछाल,प्रतिशेयर आम्दानी बढ्यो

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ०८ : ३५ मा प्रकाशित

एचआईडिसीएलको खुद नाफामा उछाल,प्रतिशेयर आम्दानी बढ्यो

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
 

    यस त्रैमास (३० चैत्र २०७९) गत वर्षको त्रैमास (३० चैत्र २०८० 
खुद नाफा  बढ्यो   १ अर्ब १ करोड ५ लाख रुपैयाँ  ६९ करोड ६१ लाख 
सम्झौता आम्दानी  बढ्यो  ७७ लाख ४७ हजार   २१ लाख ३१ हजार
वित्तीय आम्दानी बढ्यो  १ अर्ब ५६ करोड ६५ लाख  १ अर्ब ८ करोड २६ लाख 
लाभांस प्राप्त आम्दानी घट्यो  १ करोड ३३ लाख ६ हजार  १ करोड ४१ लाख ४८ हजार 
प्रतिशेयर आम्दानी बढ्यो  ६.२१  ४.९६ 
प्रतिशेयर नेटवर्थ    १०७.२ रुपैयाँ १०७.२३ 
मूल्य आम्दानी अनुपात   ३१.४२  ५२.३८ 
 चुक्ता पूँजी   २१ अर्ब ७१ करोड रुपैयाँ  
जगेडा कोष   २ अर्ब ६६ करोड २६ लाख रुपैयाँ  
जलविद्युत परियोजनामा ऋण प्रवाह    ८ अर्ब ७२ करोड   
 ऋण असुली   १ करोड ५७ लाख रुपैयाँ   
स्वपूँजी लगानी    ३ अर्ब १३ करोड   
सेयर लगानी   ४१ करोड ५९ लाख   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको