हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमास (३० चैत्र २०७९) | गत वर्षको त्रैमास (३० चैत्र २०८० | ||
खुद नाफा | बढ्यो | १ अर्ब १ करोड ५ लाख रुपैयाँ | ६९ करोड ६१ लाख |
सम्झौता आम्दानी | बढ्यो | ७७ लाख ४७ हजार | २१ लाख ३१ हजार |
वित्तीय आम्दानी | बढ्यो | १ अर्ब ५६ करोड ६५ लाख | १ अर्ब ८ करोड २६ लाख |
लाभांस प्राप्त आम्दानी | घट्यो | १ करोड ३३ लाख ६ हजार | १ करोड ४१ लाख ४८ हजार |
प्रतिशेयर आम्दानी | बढ्यो | ६.२१ | ४.९६ |
प्रतिशेयर नेटवर्थ | १०७.२ रुपैयाँ | १०७.२३ | |
मूल्य आम्दानी अनुपात | ३१.४२ | ५२.३८ | |
चुक्ता पूँजी | २१ अर्ब ७१ करोड रुपैयाँ | ||
जगेडा कोष | २ अर्ब ६६ करोड २६ लाख रुपैयाँ | ||
जलविद्युत परियोजनामा ऋण प्रवाह | ८ अर्ब ७२ करोड | ||
ऋण असुली | १ करोड ५७ लाख रुपैयाँ | ||
स्वपूँजी लगानी | ३ अर्ब १३ करोड | ||
सेयर लगानी | ४१ करोड ५९ लाख |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस