Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १० : २० मा प्रकाशित

एचआईडीसीएलको लाभांश घोषणा, बोनस सेयर कति ?

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ।  

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो। 

घोषित लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको