Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको कम्पनी सचिवमा रमेश पनेरू नियुक्त

अर्थ संसार

विहीबार, १२ असार २०८२, १३ : २४ मा प्रकाशित

एचआईडीसीएलको कम्पनी सचिवमा रमेश पनेरू नियुक्त

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले कम्पनी सचिवमा रमेश पनेरूलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको हालैको बैठकले वर्तमानमा कार्यवाहक प्रमुख प्रबन्धक (वित्त) पदमा रहेका पनेरूलाई सचिवको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

साथै, सचिवको भूमिकाबापत उनलाई मासिक १५ हजार ६२५ रुपैयाँ अतिरिक्त पारिश्रमिक प्रदान गर्ने निर्णय पनि सोही बैठकले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको