Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको सीईओमा प्रजेश विक्रम थापा नियुक्त

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १० : ३२ मा प्रकाशित

एचआईडीसीएलको सीईओमा प्रजेश विक्रम थापा नियुक्त

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रजेश विक्रम थापा नियुक्त भएका छन्।

एचआईडीसीएलको जेठ १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रजेश विक्रम थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनीलाई आगामी ४ वर्षको कार्यकालका लागि जेठ १६ गतेदेखि लागू हुने गरी सीईओको रूपमा नियुक्त गरिएको जानकारी कामु प्रमुख प्रवन्धक (वित्त) रमेश पनेरूले दिएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको