Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निरौला नियुक्त

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १० : ३२ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निरौला नियुक्त

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त भएका छन् । कम्पनीको बैशाख २७ बसेको सञ्चालक समितिको ३९८औँ बैठकबाट कम्पनी ऐन २०६३ को दफा ८६ (३) तथा बीमा ऐन २०७९ को दफा ४७ को उपदफा (४) बमोजिम रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त गरेको हो । बैशाख २७ देखि लागु हुनेगरि उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो ।-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको