Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि गर्यो बुक क्लोजको मिति तय

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १० : ४७ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि गर्यो बुक क्लोजको मिति तय

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद  सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।

 कम्पनीले हकप्रद सेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको  हो  । तसर्थ कात्तिक २६ गतेसम्म् कायम सेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् ।

कम्पनीले १०ः६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको