छ्याङदी हाइड्रोपावर कम्पनीको ९ वौँ वार्षिक सधारण सभा सम्पन्न भएको छ । सभा आज (बिहिबार) अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा समपन्न भएको हो ।
कम्पनीका अध्यक्ष क्यापटेन रामेश्वर थापाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाले १ः१ को अुनपातमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले कम्पनीको पुँजी बृद्धी गर्ने सम्बनधमा प्रबन्घ पत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नुका साथै नियमकारी निकायहरुब्ँट कुनै परिमाजएन गर्न निर्देशन भएमा वा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रखान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले २०७९–८० को लेखा परिक्षण गर्नका लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक समेत तोकेको छ ।
_20230511170538.jpeg)
_20230511170601.jpeg)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस