Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : मौद्रिक नीतिको समिक्षाको असर बजारमा कस्तो रहला ? आखिर के छ समिक्षामा ?

बसन्त पाण्डे

आइतबार, ३१ बैशाख २०८०, ०६ : ४४ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • राष्ट्र बैंकले सार्वनजिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा आखिर के छ ?
     
  •  समिक्षामाका सकारात्मक तथा नकारात्मक पक्ष
     
  • सरकारका भुक्तानी र बैंकहरु व्याज असुली 
     
  • प्राविधिक रुपमा नेप्सेको चर्चा, बैंकिङ्ग क्षेत्र कस्तो देखिन्छ ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको