Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले गर्यो लाभांस घोषणा

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १० : ३५ मा प्रकाशित

नागरिक लगानी कोषले गर्यो लाभांस घोषणा

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७८/७९ को लाभांस घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५% बोनस र १.३१५८ गरि जम्मा २६.३१५८% लाभासं घोषणा गरेको छ।  यस लाभासंलाई  नेपाल सरकारको अर्थमन्त्रालयबाट स्वीकृति पछ्यात साधारणसभमा प्रस्तुत गरिने छ। 

646069b7f1c23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको