Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु र सेञ्चुरी क्यापिटलको एकिकृत कारोबारको समुद्घाटन समारोहमा जे देखियो(फोटोफिचर)

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १३ : ५३ मा प्रकाशित

प्रभु र सेञ्चुरी क्यापिटलको एकिकृत कारोबारको समुद्घाटन समारोहमा जे देखियो(फोटोफिचर)

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ती गरेको छ । प्राप्ती गरेपश्चात आज (सोमबार) देखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटल मार्केट्सको मर्जर पछिको एकिकृत कारोबारको उद्घाटन गरेका छन् । 

मर्चेन्ट बैंकहरु मध्ये सर्वाधिक चुक्ता पूँजी रहेको प्रभु क्यापिटलले सञ्चुरीलाई प्राप्ति गरे सँगै बढेर एक अर्ब २० करोड पुगेको छ ।

Photo By: Sujeep Bajracharya

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको