Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको नयाँ स्किम सार्वजनिक, १० हजार सम्म जित्ने मौका

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १७ : ३० मा प्रकाशित

प्रभु क्यापिटलको नयाँ स्किम सार्वजनिक, १० हजार सम्म जित्ने मौका

प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्ट्स अफर’ र ‘रिफरल स्किम’ लन्च गरेको छ। प्रभु क्यापिटलले साउन मसान्तसम्म सञ्चालन हुने गरी ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको हो।

यस टिकटक प्रतियोगितामा सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउन्टमा राखिएको जिंगलको ओरिजनल साउन्डमा टिकटक बनाई #prabhuloyaltyandreferal मा राखी  पोस्ट गर्नुपर्ने हुन्छ । सबैभन्दा धेरै लाइकका आधारमा विजेता छनोट गरिने र विजेताले रु. १० हजार जित्ने क्यापिटलले जनाएको छ।

‘लोयल्टी पोइन्ट्स अफर’ र ‘रिफरल स्किम’बारे थप जानकारीका लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको