Like us!
Follow us!
Connect us!
Watch us!

माइखोला हाइड्रोपावरको अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, ११ : २५ मा प्रकाशित

माइखोला हाइड्रोपावरको अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त

माइखोला हाइड्रोपावर लिमिटेडले अध्यक्षमा पदमा सञ्चालक श्रीजेश गुरागाईलाई नियुक्त गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका अध्यक्ष शैलेन्द्र गुरागाईले दिएको राजीनामालाई स्वीकृत गरी नयाँ अध्यक्षलाई नियुक्त गरेको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको