माइखोला हाइड्रेपावर लिमिटेडले स्वतन्त्र सञ्चालकमा शोभा घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा शोभा घिमिरेलाई नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस