Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको १० वर्षिय लाभांश इतिहास, लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १६ : ०२ मा प्रकाशित

आरएमडीसी लघुवित्तको १० वर्षिय लाभांश इतिहास, लगानीकर्ताले कति कमाए ?

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता ६ सय ७९ रूपैयाँ रहेकाे छ । 

संस्थाकाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा १० प्रतिशत बाेनस र २१.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत  वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत बाेनस मात्रै वितरण गरेकाे थियाे ।

यस्ताे छ आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २१.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १६.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १२.५ प्रतिशत बाेनस र १२.५ प्रतिशत नगद गरि कूल २५  प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

९. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

१०. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३६८४ प्रतिशत नगद गरि कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको