आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता ६ सय ७९ रूपैयाँ रहेकाे छ ।
संस्थाकाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा १० प्रतिशत बाेनस र २१.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत बाेनस मात्रै वितरण गरेकाे थियाे ।
१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २१.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १६.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १२.५ प्रतिशत बाेनस र १२.५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।
९. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
१०. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३६८४ प्रतिशत नगद गरि कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस