Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडीसी लघुवित्तले पाए मर्जरमा जान सेबाेनबाट अन्तिम स्वीकृति

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १० : ३६ मा प्रकाशित

साना किसान र आरएमडीसी लघुवित्तले पाए मर्जरमा जान सेबाेनबाट अन्तिम स्वीकृति

नेपाल धिताेपत्र बाेर्डले साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । 

"धिताेपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७९ को" व्यवस्था बमोजिम यी २ संस्थालाई एक आपसमा गाभ्न र गाभिन सेबाेनले असार ४ गतेकाे पत्रमार्फत अन्तिम स्वीकृति प्रदान गरेको हो। 

यी दुई संस्थाबीच १००:८७ अनुपातमा मर्ज हुने सहमति भएको छ । जसअनुसार साना किसानको सेयरको हिस्सा १०० रहेको छ भने आरएमडीसीको ८७ रहेको छ । 

सूचना हेर्नुहाेस् :

 

649132e96cbec.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको