Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

आइतबार, ०७ जेठ २०८०, ११ : ५९ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज आइतबार ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १३ लाख २६ हजार ६ सय १४ दशमलव ३६ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

त्यसैगरी, सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १८ प्रतिशत बाेनस बापतकाे ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको