Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटको कार्यलाई सम्पन्न गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १८ : ३२ मा प्रकाशित

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटको कार्यलाई सम्पन्न गरिने

सरकारले कीर्तिपुरस्थित् त्रिभुवन विश्वविद्यालयस्थित् क्रिकेट मैदानमा फ्लड लाइटको कार्यलाई सम्पन्न गर्ने जनाएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने र फ्लड लाइटको कार्यलाई सम्पन्न गरिने घोषणा गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको