Like us!
Follow us!
Connect us!
Watch us!

महोत्तरीको एनएमबी बैंक शाखामा दिउँसै लुटपाट

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १४ : २५ मा प्रकाशित

महोत्तरीको एनएमबी बैंक शाखामा दिउँसै लुटपाट

महोत्तरीमा हतियारधारी समूहले एनएमबी बैंक लुटेका छन् । (हिजो) सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको स्थानिय प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार ४ जनाको लुटेरा हतियारधारी समूहले कर्मचारीलाई पेस्तोल देखाएर बैंक लुटेका छन् । हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेका हुन् । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको