Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १४ : ०८ मा प्रकाशित

सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ ।

यी दुई संस्थाबीच एकआपसमा गाभ्ने/गाभिने मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार बोर्डले दुबै संस्थालाई एकआपसमा गाभ्ने/गाभिने वा मर्जरमा जान पूर्व स्वीकृति दिएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सेबोनले सामुदायिक र विपिडब्लु लघुवित्तलाई पूर्व स्वीकृति प्रदान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको