Like us!
Follow us!
Connect us!
Watch us!

पुष्प गुच्छासहित लगानीकर्ताहरु आइतबार अर्थमन्त्रीको घर जाने

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १० : ५३ मा प्रकाशित

पुष्प गुच्छासहित लगानीकर्ताहरु आइतबार अर्थमन्त्रीको घर जाने

सेयर लगानीकर्ताहरू विरोध कार्यक्रम अन्तर्गत आइतबार बिहान ७ बजे अर्थमन्त्री डा. प्रकाश शरण महतको घर जाने भएका छन् ।

आज अग्रवाल भवन कमलपोखरीमा भेला भएका लगानीकर्ताहरूमाझ बोल्दै अग्रज कोइराला तिलक कोइरालाले आफूहरू सयौँको सङ्ख्यामा आइतबार बिहान अर्थमन्त्रीको घरमा पुष्प गुच्छासहित पुग्ने र शुभकामना प्रदान गर्ने घोषणा गरे । 

त्यसपश्चात् अर्थमन्त्रीलाई अनेकौँ प्रश्नहरू सोध्ने र उत्तर नपाएसम्म नछाड्ने उनले बताए । अर्थमन्त्रीले हिजो सेजनको कार्यक्रममा गएर त्यस्तो अभिव्यक्ति दिन नहुने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको