Like us!
Follow us!
Connect us!
Watch us!

५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमति हुँदै

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, ११ : ५२ मा प्रकाशित

५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमति हुँदै

आन्दोलनरत लगानीकर्ताहरूका प्रतिनिधी र सरकारबीच ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमति हुने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमती भईरहेको वार्तामा सहभागी लगानीकर्ता रोहन कार्कीले बताए । 

यतिबेला सहमतिको मस्यौदा तयार भईरहेको छ । मस्यौदा तयार भईसकेपछि दुवै पक्षले हस्ताक्षर गर्नुपर्नेछ । हस्ताक्षर भईसकेपछि मात्रै सहमति भएको पक्का हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको