Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १६ : ११ मा प्रकाशित

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (आइतबार) हिमालयन इभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

हिमालयन इभरेष्ट इन्स्योरेन्स लिमिटेडले घोषणा गरेको २.७५ प्रतिशत बोनसले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको