Like us!
Follow us!
Connect us!
Watch us!

१७.३८ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्ट अब्बल

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १५ : ०७ मा प्रकाशित

१७.३८ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्ट अब्बल

आज (सोमबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १७.३८ अंकले घट्दा नेप्से इन्डेक्स १९०१.९९ विन्दुमा पुगेको हो । 

नेप्से घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार माथिको कारोबार भएको हो ।

आज ४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको