Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १२ : ३७ मा प्रकाशित

नेप्सेमा ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत भएको छ । प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट आज (मंगलबार) नेप्सेमा सूचीकृत भएको हो ।

फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको कुल १० करोड इकाई सूचीकृत भएको हो । सूचीकृत भएपश्चात् सो फण्ड भोलि (बुधबार)देखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको