Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १५ : ०१ मा प्रकाशित

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (मंगलबार) कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

कालिका पावर कम्पनी लिमिटेड लिमिटेडले घोषणा गरेको १५ प्रतिशत बोनसले हुन आउने १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको