Like us!
Follow us!
Connect us!
Watch us!

२५.६६ अंकले बढ्यो नेप्से, होटल तथा पर्यटन समूहमा आकर्षण

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १५ : १० मा प्रकाशित

२५.६६ अंकले बढ्यो नेप्से, होटल तथा पर्यटन समूहमा आकर्षण

आज (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से २५.६६ अंकले बढ्दा नेप्से इन्डेक्स १९२७.६५ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज १ अर्ब ९८ करोड १० लाख १२ हजार माथिको कारोबार भएको हो ।

आज १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा बढेसँगै आज सोल्टी होटल लिमिटेडको कारोबार अब्बल रह्यो । नेप्से बढेसँगै आज होटल तथा कर्यटन समूहमा लगानीकर्ताको आर्कषण देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको