आज (बुधबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से ४.६८ अंकले बढ्दा नेप्से इन्डेक्स १९३२.३३ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज २ अर्ब ३८ करोड ८८ लाख १५ हजार माथिको कारोबार भएको हो ।
आज १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज सोल्टी होटल लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस