Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १५ : १४ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले बढेसँगै युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको छ । त्यस्तै, आज खप्तड लघुवित्त, स्वावलम्भन लघुवित्त, सल्ट ट्रेनिङ लगायतका कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको