Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १५ : २५ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

आज (मंगलबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.५६ को अंकले घटेर २०६४.८३ को बिन्दुमा कायम भएको हो ।

मंगलबार सेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज सानिमा इक्युटी फण्ड, महुली लघुुवित्त, मल्टीप्रपोज फाइनान्स कम्पनीलगायत अन्य कारोबार भएका कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको