Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्त एफपीओको साधारण सेयर हितग्राही खातामा जम्मा

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, ११ : ५७ मा प्रकाशित

युनिक नेपाल लघुवित्त एफपीओको साधारण सेयर हितग्राही खातामा जम्मा

युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण सेयरहरु सम्बन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट)मा जम्मा गरिदिएको छ । 

कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरी बाँडफाँडमा पर्न सफल सेयरधनीहरुको सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा असार ३ गतेदेखि जम्मा गरिएको जनाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको