Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से एक कम्पनीको आइपीओ सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १३ : १२ मा प्रकाशित

नेप्से एक कम्पनीको आइपीओ सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार १ कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज सिटी होटल लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।

सिटी होटल लिमिटेडको अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड ६७ लाख ४० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८७.८३ रुपैयाँ देखि २६३ रुपैयाँ ४९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको